
नाटकघरलाई सहयोग गर्ने शिक्षामन्त्रीको प्रतिवद्धता
– तुलसीप्रसाद निरौला बिर्तामोड, मंसीर २८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले क्षितिज नाट्य समूह झापाको अगुवाइमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटक घरलाई पूर्णता दिन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । […]