Category: 'अन्य'

तितो सत्य
(मजदुरको कथा) – ऐतराज नेम्वाङ ‘सन्तोष’ मैले यहाँ लेखिरहेको शब्द कुनै व्यक्ति विशेषको इज्जतमा ठेस लागोस् भन्ने ध्येयले लेख्न खोजेको होइन । न त मेरो कसैको इज्जत मर्दन गर्ने सोचाइ छ । मैले त म […]
तै चुप मै चुप
(मजदुरको कथा) – ऐतराज नेम्वाङ ‘सन्तोष’ समयले फड्को मार्दै गर्दा परिवर्तन त अवश्य नै हुन्छ । आम्दानीको बृद्धीसँगै मेरो मनमा सूसुप्त अवस्थामा रहेका आकांक्षाहरु क्रमरुपले बाहिर प्रकट हुनथालेको थियो । शुक्रबार त्यति बजार गइँदैन थियो […]
माल्दिदी
(मजदुरको कथा) – ऐतराज नेम्वाङ ‘सन्तोष’ हाम्रो क्याम्पमा हामी चार जना समूह मिलेर खाना पकाएर खाने निर्णय गर्यौं । त्यसमा एक जनाले दश दिन पकाउने । दश दिनसम्म बिहान–बेलुका खाना पकाए पश्चात् तीन दिनसम्म आराम […]
अपमान
(मजदुरको कथा) – ऐतराज नेम्वाङ ‘सन्तोष’ हामी नेपाली जनताहरु आफ्नो देशमा रहँदा पनि कुनै पार्टी विशेषको नेताहरुको गुलाम भएर बाँच्नुपर्ने अवस्था र आफ्नो जायजेथा बेचेर वा बन्धक राखेर वैदेशिक रोजगार आए पश्चात् पनि उनीहरुको गुलाम […]
कथाभित्रको कथा
(मजदुरको कथा) – ऐतराज नेम्वाङ ‘सन्तोष’ वैदेशिक रोजगारीका लागि परदेशिएको म जस्तो मानिसका लागि आफ्नो घरगाँउको मानिस मात्र होइन आफ्नो छिमेकी गाउँको मानिस भेट्दा पनि ठूलै सहारा पाएझैं लाग्छ । त्यसमा त झन् नजिकै दुहागढी, […]
बक्सिस
(मजदुरको कथा) – ऐतराज नेम्वाङ ‘सन्तोष’ बाफ रे बाफ ! गाडीको ताँती । जीवनमा कहिल्यै नदेखेको चिल्ला–चिल्ला गाडीहरु । ल्याण्डक्रुजर, बीएमडब्लु, मर्सडीज, प्राडो यस्ता धेरै नामी कम्पनीका गाडी । कामको सुरुवात्मा त्यस्तो गाडी देखेर धेरैबेर […]
त्यो झापागिरी नियम
(मजदुरको कथा) – ऐतराज नेम्वाङ ‘सन्तोष’ त्यसपछि हामी सबै जना क्याम्पभित्र नै बस्यौं । दिनभरि रुमभित्र तास खेल्दै बिताउन थाल्यौं । पहिला जस्तो बाहिर काम गर्न पनि जान छाडियो । छ दिन, दिनभर रुममा बस्यो […]
त्यो पैसा
(मजदुरको कथा) – ऐतराज नेम्वाङ ‘सन्तोष’ वैदेशिक रोजगार । नेपाली युवाहरुको एक मात्र विकल्प । शिक्षित युवायुवतीका सपना युरोप, अमेरिका, अष्ट्रेलिया हुन्छ तर अशिक्षित युवायुवतीका सपना मलेसिया वा खाडीतर्फ आकर्षित हुनु स्वभाविक नै हो । […]
गैह्रकानुनी काम
(मजदुरको कथा) – ऐतराज नेम्वाङ ‘सन्तोष’ पहिला पहिला यदाकदा साथीहरुको मुखबाट ‘गैह्रकानुनी (इलिगल) तरिकाले काम गर्नेहरुलाई प्रहरीले गिरफ्तार गरेर हिरासतमा हाल्छ’ भन्ने कथन सुनेका थियौं । त्यो कुरा सुन्दा मनमा ‘विचरा’ भन्ने भाव पलाउँथ्यो । […]