Category: 'विचार'

बैशालीकी नगरबधुः एक मिमांशा
– शान्तिप्रिय ऋषि प्रमूख पात्रहरु तथा स्थानहरु वैशालीका महानामन्, देवी अम्बपाली, सिंह, युवराज स्वर्णसेन, युवराजको साथी सूर्यमल्ल, दस्यु बलभद्र (सोमप्रभ), कृतपुण्य सेठ (हर्षदेव), कृतपुण्य का पुत्र भद्रगुप्त, महाबलाधिकृत सुमन, सेनापति सिंह, उपसेनापति, संधिवैग्राहिक जयराज, रशायनशास्त्री […]
सडक निर्माण… मेयरलाई विन्ती
– रामबाबु सुबेदी धुलाम्मे भद्रपुर रोडमा बाटामा लामो हरियो गाउन लगाएकी, कालो रेबनको चश्मा भिरेकी र मास्कले मुख छोपेकी एउटी केटी हिंड्दै छे । मास्कबाहिर हरियो स्कार्फले मुख र टाउको नदेखिने गरी छोपेकी केटी हिंड्दै […]
छोरी चाहिं किन चाहिंदैन ?
– प्रजिता शिवाकोटी सर्बप्रथम त मलाई गर्व लाग्छ कि म यस धर्तीमा छोरी भएर जन्म लिन पाएँ । तर दुःख पनि लाग्छ छोरीहरुलाई अवहेलित गरिएको खबरहरु अर्थात् घटनाहरु सुन्दा । किनकि कतिपय मानिसहरुले छोरीहरुलाई नराम्रो […]
महिला दीर्घायुको कुनै चाड छ ?
– आरती आचार्य कुनै एक मात्र भए पनि नेपाली चाड जहाँ सम्पूर्ण पुरुष जातिले नारी जातिको दीर्घायुको कामना गरी मनाउन पाइयोस् । त्यस्तो कुनै चाड छ ? नेपाली समाजका हरेक चाडमा बीचमा खोई कताबाट निमित्त […]
के पुरुष यौन हिंसामा पर्दैनन् ?
– कुमार भट्टराई यो कुरा कति सान्दर्भिक हुन्छ, थाह छैन । तर, यौन अपराधका कुरा उठिरहँदा कहिल्यै नउठाएको पुरुष यौन हिंसाको विषयमा उठान पनि जरुरी हुन्छ भन्ने लागेर केही लेख्ने जमर्को गरेको हुँ । कसैले […]
राजनीतिले बिरक्तिएर मुङ्लान
– कमल बुढाथोकी दोस्रो संविधानसभाको चुनावी वर्काेले देशलाई घ्वाप्लाक्कै छोपिसकेको थियो । तोकिएको समयसीमाभित्र देश र देशबासीलाइ एकथान संविधान दिन नसकी ओछ्यान लागेको थियो शिशु संविधानसभा । अर्थात् विघटन भएको थियो । ऐतिहासिक राजनीतिक अवयबहरुको […]
पत्रकारिता र अलपत्रकरिता
– दीपक ढुङ्गाना एक समय थियो जब पत्रकार शब्द धेरै वजनदार थियो र मानिन्थ्यो । पत्रकार हो भन्ने थाहा पाएपछि उसलाई गर्ने व्यवहारमा नै फरक पर्दथ्यो । एक तरिकाले समाजको सत्यताको आधारका रुपमा हेरिन्थ्यो । […]
लैङ्गिक अवधारणा र महिला सशक्तिकरण
– जानुका गुरागाईं भनिन्छ– महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा हुन् । घर–परिवार, गाउँ–समाजमा महिला र पुरुषको समान हैसियत र महत्व हुन्छ । समाज विकास र रुपान्तरणका लागि बराबरी योगदान हुनुपर्छ र दिनुपर्छ । […]
गल्ती नै सिकाइ हो
– मुनाराज शेर्मा गल्ती नै सिकाइ हो । बालबच्चाहरू गल्तीमा सिकिरहेका हुन्छन् । सिक्नलाई गल्ती गर्छन् । हाम्रो समाज पहिलो गल्ती नै स्वीकार्दैन । बचपनको यादहरू झल्झली फ्ल्यासब्याक हुन्छ । कक्षा एकमा अध्ययन गर्दा शिक्षकले […]