Category: 'समाज'

क्याम्पस शुरु गरियो पढ्न
भोगाइ – लिलक सिटौला मोहन शिवाकोटीको आफन्तको घरमा खानपिन गरिवरि इलामको चिसोमा मस्त निदाएका थियौं । अहिले मोहन शिवाकोटी साथी हामी बीच हुनुहुन्न । उनी मिलनसार साथी थिए । बिहानको चिसो र स्वच्छ हावापानी अनि […]
चुप्पीले पास गराएको एसएलसी
(भोगाइ) – लिलक सिटौला हामी सबै साथीहरु कहिले परीक्षाको नतिजा आउँछ भन्दै बसेका थियौं । बजारमा दिनभरि जसो बास हुन्थ्यो । शनिश्चरे बजारमा छत्तीस–सैंतीस सालपछि शान्ति छाएको थियो । नत्र केही न केही भइरहन्थ्यो । […]
रेलको पहिलो यात्रा र बिंडीको अनुभव
(भोगाइ) – लिलक सिटौला एसएलसी परीक्षा सकिएको थियो । हामी सबै विद्यार्थीहरु फुक्का भएका थियौं । मानौं कोही बाह्र, कोही एघार, कोही दश बर्षको ठूलो संघर्षपछि मुक्ति पाएको हौं । आआफ्नो तागतको पहिचान गरेर साथीहरु […]
परीक्षाहलभित्र छुरी देखाएर कपी सारियो
(भोगाइ) – लिलक सिटौला ठीक दश बजेको थियो । हामी सबै विद्यार्थीहरु आआफ्नो परिचयपत्र देखाएर परीक्षा दिन शमावि प्रवेश गरिसकेका थियौं । एसएलसीको पहिलो परीक्षा दिन जाँदा सर्ट र पेन्ट धोवीकोमा लगेर आइरन लगाएर चिटिक्क […]
हाम्रो पालाबाट शनिश्चरेमा परीक्षा केन्द्र
(भोगाइ) – लिलक सिटौला हामी कक्षा दश पास गरेका साथीहरुलाई स्कूल प्रशासनले एसएलसी परीक्षामा हौसलाका साथ भिड्ने संकेत दिइसकेको थियो । शनिवारको दिन थियो । हाम्रो मिटिङ नियमित थियो । ठीक एघार बजे बैठक शुरु […]
जिल्ला सदस्यमा स्तरबृद्धि
– लिलक सिटौला (भोगाइ) २००५ सालमा जन्मिएको शनिश्चरे मावि हाम्रा अगज्रहरुले धेरै महत्वपूर्ण काम र कर्म गरे गए । हामीले पनि यो स्कूल पढ्न पाउनु र केही गर्न पाउनु हाम्रो भाग्य रहेको रहेको थियो । […]
हेडसरको घर घेरी साथी पास
(भोगाइ) – लिलक सिटौला शनिश्चरे माध्यमिक विद्यालय त्यस बेलाको चर्चित अर्थात् धेरै नै नाम कमाएको स्कूल । झापा जिल्लाभरिका स्कूलहरु मध्ये एक नम्बरमा थियो यो स्कूल । पढाइ र खेलकुदमा धेरै नाम थियो । विद्यार्थीहरु […]
पहिलो निर्णयः गरीब र दलित विद्यार्थीको फिस मिनाह
(भोगाइ) – लिलक सिटौला दिनभरि बजारमा अविर–माला लगाएर घुमेपछि पनि हाम्रो चित्त बुझेन । हामी छाती फुकाएर बजार चौकमा बसेका थियौं । बस्नेहरुमा दीपकसेन भट्टराई, विष्णु ढकाल, म नै थियौं, मानौं के के नै पाइन्छ […]
जनमत संग्रह हारेपछिको पहिलो विजय जुलुस
(भोगाइ) – लिलक सिटौला राजनीतिमा टिकरमबाज के हो मलाई थाह नै थिएन । तर पनि मेरो उम्मेद्वारीले शनिश्चरे हल्लाएको थियो । मैले खोजेको पनि त्यही थियो । माथिको भोगाइमा मैले भनेको थिएँ– सबैको समर्थन पाएपछि […]