Category: 'साहित्य'

प्रेमको फूल
– मन्जु विमली हवाइजहाजबाट उत्रिसकेपछि चेकआउटका लागि लाममा लागी मैयाँ । सबै यात्रुहरू खुरुखुरु बाहिरिन थाले । सात महिनाअघि उतै गएको भान्जाको अकाउन्ट सम्बन्धि ठूल्ठूला किताबहरू राखेको हातेब्याग निक्कै गह्रौं थियो मैयाँको । उचाल्नु पर्ने […]
आई लभ यू माई भ्यालेन्टाइन
– निरज आचार्य मेरी प्रिया, भकारो सोहोर्ने तिम्रो हातहरुबाट आउने गोबरको बास्ना अझै महकिन्छ नाकमा टाउकोमा तेल मालिस गर्दा मेरो कपालभित्र सल्बलाउने तिम्रा औंलाहरुको कोमल स्पर्श अझै अनुभूत हुन्छ यदाकदा तोतेबोली बोल्ने छोरीलाई तोतेबोलीमै सुनाएको […]
घरको सम्झना
कविता (मन्दाक्रान्ता छन्द) – भुवन आदिम तिम्सिना जोडेको त्यो अमर पिरती बीचबाटै भुलेर । त्यागी फुल्ने रहर मनको मग्मगाई खुलेर । जानै पर्ने निज घर भुली दूरको देश पार जीतेँ मैले र पहिरिदिए हार की […]
यात्रा
– आचार्य निरज मलाई खोज्नु छैन जीवनको अर्थ जीवन भोगाइ हो भोग्ने उपक्रममा कहीं कतै जीवनको अर्थ भेटियो भने गजब भयो मलाई डर छ अर्थ खोज्दाखोज्दै जीवन बाँच्नै पो बिर्सिएँ भने ! मलाई थाहा छैन […]
जीवन
– निरज आचार्य सधैं आकस्मिकतामा अल्झेकै छ सधा बाटोमा कहाँ भेटिन्छ जीवन खुकुरी नै चाहिन्छ भन्ने के छ र ! फूलकै धारले पनि रेटिन्छ जीवन जति गहिरो लेखे पनि ढुङ्गामा नाउँ एक दिन अवश्य मेटिन्छ […]
अधुरो सपना
– पुष्पराज कट्टेल के दियो बन्दुकले खाली हत्या, हिंसा, आडम्बर यमको माथमा एउटै बसेको छ डिगम्बर फुटायौ पाखामा छाती लडिदियौं आँटले महको कुण्डमा बसी चुस्यो मात्र स्वाँठले बगायौं दहको रस पिलायौ नमेटिने गरी गुमायौ आमाको […]
रंगमा हराएको चित्र
–कृष्ण बराल निस्किएँ । उभिएको नायककथामा छु । घटित केही घटनाहरूबाट उभिन पुगेको खलनायक पनि छु । रङ्गहरू, रेखाहरू, आकृतिहरू– त्यो तयार भएको चित्र जीवनकै हो । जीवन चार दशक बढी हिंड्दै अगाडि, कुदेर पनि […]
सडक
– आरती आचार्य हिजो उसले समाजवादको ललिपपले लोभ्यायो, चप्पलको प्याट, प्याट, प्याट आवाजमा आफ्नो आवाज थपेर ऊ भन्थ्यो समाजवाद जिन्दावाद ! माक्र्सवाद जिन्दावाद ! माओवाद जिन्दावाद ! देशका कलिला मुटुहरुलाई बन्दुकका गोलीले क्षतविक्षत पारेपछि चर्किएको […]
मुलाको साग र मीरा दिदी
– मञ्जु विमली ट्राफिकमा गाडी रोकिएको छ । हतार–हतार सुरुप्प घुट्क्याँउछु कफीको घुट्को, आनन्दको सास फेर्छु । आहा ! क्या स्वादिलो कफी । आफैले बनाएको, पानीको थोपै नमिसाएको । फोएलमा एउटा स्याण्वीच पनि छ । […]