Mero Sabda

पन्छी र मान्छेबीचको दोहोरी


गतसाल अर्जुनधारा, झापा स्थित टाङटिङ खोला आफ्नो जग्गाबाट बहेको भन्दै नागरिक आफैले उत्खनन् गरी नदीजन्य सामग्री बेचेपछि भनेका ठूला–ठूला भौडीमा भेला भएका चराचुरुङ्गीहरु । गतसाल सरकार पक्षको दलको आन्तरिक कलहका कारण खोला ठेक्का लागे पनि ठेकेदारले सामग्री संकलन गर्न सकेका थिएनन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।